#Priyanka_Karki

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले किन बोलायो प्रियंकालाई  ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले किन बोलायो प्रियंकालाई ?

नायिका प्रियंका कार्की नेपालमा अबैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी छिन् । त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको छ । ...