#Nepali_Movie

एउटै डेटमा घोषणा हुन थाले नेपाली फिल्महरू

एउटै डेटमा घोषणा हुन थाले नेपाली फिल्महरू

कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका फिल्महरू अवस्था सामान्य भएसँगै प्रदर्शन डेट घोषणा गर्न थालेका छन् । दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गरिरहँदा फिल्महरूले एउटै डेटसमेत रोज्न थालेका छन्...