#Mrs-nepal_World

मिसेस् नेपाल वर्ल्ड सौन्दर्य प्रतियोगिता हुने

मिसेस् नेपाल वर्ल्ड सौन्दर्य प्रतियोगिता हुने

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको विवाहित महिलाका लागि नेपालको सबैभन्दा ठूलो मिसेस् नेपाल इन्टरनेसनल नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि मिसेस् नेपाल वर्ल्डको रूपमा आयोजना हुन लागेको छ । ...