आइतबार सुन र चाँदी  दुबैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुन र चाँदी  दुबैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: आइतबार, २२ चैत्र २०७७, ११ : २८ pm

आज (आइतबार) नेपाली बजारमा सुनको स्थिर रहेको छ । 

गएको (शुक्रबार) तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (आइतबार) सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ९ सय ५० कायम भएको छ । 

त्यस्तै, आज (शक्रबार) चाँदीको मूल्य पनि स्थिर रहेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: आइतबार, २२ चैत्र २०७७, ११ : २८ pm

प्रतिक्रिया दिनुहोस

Related News