अमिर खानलाई कोरोना संक्रमण

अमिर खानलाई कोरोना संक्रमण
Glammandu प्रकाशित: विहीबार, १२ चैत्र २०७७, १४ : २७ pm

 बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ पछिल्लो केहि दिनयता भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।

कोरोना संक्रमणको पुष्टी पछि अहिले उनी क्वारेन्टाइनमा बसिरहेको उनका प्रवक्ताले जनाएका छन् ।  उनले भनेका छन्, ‘ आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टाइनमा बसी प्रोटोकल फलो गरिरहेका छन् ।

केहि दिन अघि मात्र बलिउडका अर्का अभिनेत रणबिर कपुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । 
 

प्रकाशित: विहीबार, १२ चैत्र २०७७, १४ : २७ pm

प्रतिक्रिया दिनुहोस

Related News