सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन
Glammandu प्रकाशित: आइतबार, २३ माघ २०७८, ११ : २४ pm

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

प्रकाशित: आइतबार, २३ माघ २०७८, ११ : २४ pm

प्रतिक्रिया दिनुहोस

Related News