अभिनेत्री श्वेता खड्कालाई कोरोना

अभिनेत्री श्वेता खड्कालाई कोरोना
Glammandu प्रकाशित: मंगलबार, ०४ माघ २०७८, १४ : २२ pm

अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।  

प्रकाशित: मंगलबार, ०४ माघ २०७८, १४ : २२ pm

प्रतिक्रिया दिनुहोस

Related News