राजेश पायल राई र मेलीना राईको स्वरमा ‘साकेला नाच्दा’ सार्वजनिक

राजेश पायल राई र मेलीना राईको स्वरमा ‘साकेला नाच्दा’ सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, ०६ पुस २०७८, १३ : ४१ pm

गायक राजेश पायल राई र गायिका मेलीना राईको स्वरमा रहेको नयाँ गीत ‘साकेला नाच्दा’ सार्वजनिक भएको छ । उक्त गीत ‘तक्मेबुढा डटकम’ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । 

सचित राईको शब्द रहेको उक्त गीतमा धिरज राईको संगित रहेको छ । गीतको भिडियोलाई भने विल्सनविक्रम राई ‘तक्मे बुढा’ले निर्देशन गरेका हुन् । गीतको भिडियोमा दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई (फुलन्देकी आमा), श्याम राई, अनुसा राई, एलिस राई, सीता राई विशाल लिम्बूलाई देख्न सकिन्छ । 

साकेला नाच्दालाई अहिलेसम्म ६३ हजार भन्दा धेरैले हेरिसकेका छन् । 

भिडियो हेर्नुहोस् :

प्रकाशित: मंगलबार, ०६ पुस २०७८, १३ : ४१ pm

प्रतिक्रिया दिनुहोस

Related News