गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चोलिको तुना’ सार्वजनिक भएको छ । गीत ‘कृष्ण काफ्ले’ युट्युब च्यानल मार्फत आज (बिहीबार) सार्वजनिक भएको हो ।
गीतमा गायक काफ्ले र राजन कार्कीको शब्द तथा श्याम श्वेत रसाइलीको संगीत संयोजन छ । गीतको भिडियोमा निशान घिमिरेको सम्पादन तथा निर्देशन, हरिबहादुर घलेको छायांकन र शिशिर खातीको कोरियोग्राफी छ ।
त्यस्तै भिडियोमा रोशन केसी र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा निशान घिमिरेको सम्पादन तथा निर्देशन, हरिबहादुर घलेको छायांकन र शिशिर खातीको कोरियोग्राफी छ ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस