आइतबार सुन-चाँदीको मूल्य कति ?

आइतबार सुन-चाँदीको मूल्य कति ?
Glammandu प्रकाशित: सोमबार, २७ मंसिर २०७८, ११ : २९ pm

आज (सोमबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार)  छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार १ हजार १ सय ९० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61b6dddaeec7c.JPG
प्रकाशित: सोमबार, २७ मंसिर २०७८, ११ : २९ pm

प्रतिक्रिया दिनुहोस

Related News