सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलामा ?

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलामा ?
Glammandu प्रकाशित: आइतबार, २६ मंसिर २०७८, ११ : २० pm

आज (आइतबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको (शुक्रबार)  छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार १ सय ८५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ५ रपैयाँले बढेर तोलाको १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61b58a692ed15.JPG
प्रकाशित: आइतबार, २६ मंसिर २०७८, ११ : २० pm

प्रतिक्रिया दिनुहोस

Related News