प्रधानमन्त्रीद्वारा लिखित गीत सार्वजनिक

प्रधानमन्त्रीद्वारा लिखित गीत सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, ०६ चैत्र २०७७, ११ : २५ pm

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लिखित गीत सार्वजनिक भएको छ । उनले "म त भाग्यमानी" शिर्षकको गीतमा गीत लेखेका हुन् । उक्त गीत हिजो (बिहीबार) शिशिर योगीको यूट्युब च्यानलबाट सार्वजनिक भएको थियो । 

ओलीले लेखेका उक्त गीतमा शिशिर योगीको स्वर रहेको छ । उक्त गीतलाई बिरेद्र भाटले निर्देशन गरेका थिए । यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न गीत तथा कविताहरु लेखेका छन् । 

भिडियो हेर्नुहोस्:-

प्रकाशित: शुक्रबार, ०६ चैत्र २०७७, ११ : २५ pm

प्रतिक्रिया दिनुहोस

Related News