सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: शुक्रबार, २४ मंसिर २०७८, १० : ५१ pm

आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार)  छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार १ हजार २ सय रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १५ रपैयाँले घटेर तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61b2e06a471d0.JPG
प्रकाशित: शुक्रबार, २४ मंसिर २०७८, १० : ५१ pm

प्रतिक्रिया दिनुहोस

Related News