बिहीबार सुन-चाँदीको मूल्य कति ?

बिहीबार सुन-चाँदीको मूल्य कति ?
Glammandu प्रकाशित: विहीबार, २३ मंसिर २०७८, ११ : २९ pm

आज (बिहीबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार)  छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार १ हजार २ सय रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61b197e8766a6.JPG
प्रकाशित: विहीबार, २३ मंसिर २०७८, ११ : २९ pm

प्रतिक्रिया दिनुहोस

Related News