कति छ सोमबार सुन-चाँदीको भाउ ?

कति छ सोमबार सुन-चाँदीको भाउ ?
Glammandu प्रकाशित: सोमबार, २० मंसिर २०७८, ११ : ११ pm

आज (सोमबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार)  छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार १ हजार २ सय रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61ad9f2ea548a.JPG
प्रकाशित: सोमबार, २० मंसिर २०७८, ११ : ११ pm

प्रतिक्रिया दिनुहोस

Related News