टिकटक स्टार दाजु बहिनीलाई बलिउडमा अफर

टिकटक स्टार दाजु बहिनीलाई बलिउडमा अफर
Glammandu प्रकाशित: विहीबार, १६ मंसिर २०७८, १३ : ४८ pm

सामाजिक सञ्जालमा भाइरल भएका तान्जानियाका टिकटक स्टार दाजु बहिनीले बलिउडमा अफर पाएका छन् । 

भाइरल भएका दाजु बहिनी किली पल र उनकी बहिनी निमालाई सङ्गीत निर्देशक तनिष्क बागचीले मेसेज गरेर सँगै काम गर्ने अफर दिएका हुन् । किली र उनकी बहिनीको भिडियो निकै चर्चित हुने गर्छ । उनीहरुको भिडियोलाई बलिउडका कलाकारले पनि सेयर गर्ने गर्छन् ।

किलीले निर्देशक तनिष्क बागचीले गरेको मेसेजको स्क्रिनसट पनि आफ्नो इन्स्टा स्टोरीमा सेयर गरेका छन् । 

प्रकाशित: विहीबार, १६ मंसिर २०७८, १३ : ४८ pm

प्रतिक्रिया दिनुहोस

Related News