सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: विहीबार, १६ मंसिर २०७८, ११ : ३३ pm

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (बुधबार)  छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने घटेको छ । हिजो १ हजार २ सय रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

61a85e479eef6.JPG
प्रकाशित: विहीबार, १६ मंसिर २०७८, ११ : ३३ pm

प्रतिक्रिया दिनुहोस

Related News