प्रखर वक्ता एवम् अहिले Galaxy4K बाट लाल मोहर जस्तो चर्चित कार्यक्रम चलाईरहेका रमेश प्रसाईं पीता बनेका छन् । उनकी पत्नी नन्दा सिंहले छोरी जन्माएसँगै उनिहरु अविभावक बनेका हुन् ।
उनीहरुको विवाह बन्धनमा बाँधिएको एक वर्ष भएको छ ।
प्रतिक्रिया दिनुहोस