सिद्धार्थ शुक्लाले गाएको गीत रिलिज हुँदै

सिद्धार्थ शुक्लाले गाएको गीत रिलिज हुँदै
Glammandu प्रकाशित: आइतबार, १२ मंसिर २०७८, १४ : ४२ pm

बिग बोस विजेता तथा भारतीय अभिनेता सिद्धार्थ शुक्लाले गाएको गीत डिसेम्बरमा रिलिज हुने भएको छ । 

सिद्धार्थले आफ्नो स्वरमा एक गीत पनि रेकर्ड गराएका थिए । तर उनको आकस्मिक निधन भएपछि गीत सार्वजनिक हुन पाएको थिएन । उक्त गीत उनको जन्मदिन अर्थात् डिसेम्बर १२ मा रिलिज गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४० वर्षीय शुक्लाको हृदयघातका कारण दुई महिनाअघि निधन भएको थियो ।


 

प्रकाशित: आइतबार, १२ मंसिर २०७८, १४ : ४२ pm

प्रतिक्रिया दिनुहोस

Related News