‘प्रेम गीत ३’ फागुनमा नेपालसँगै भारतमा पनि रिलिज हुने

‘प्रेम गीत ३’ फागुनमा नेपालसँगै भारतमा पनि रिलिज हुने
Glammandu प्रकाशित: विहीबार, ०९ मंसिर २०७८, १४ : ३१ pm

नेपाली चलचित्र  ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । उक्त फिल्म नेपाल सँगै भारतमा पनि पनि हिन्दी भाषामा रिलिज हुने भएको हो । 

चलचित्र निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताएका छन् । प्रेम गीत ३’को हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको थियो । उक्त फिल्मलाई हिन्दी भाषामा बाहुबलीका कलाकारहरुले डबिङ गरेका थिए । 

फिल्ममा प्रदीप खड्का, माओत्से गुरुङ, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ लगातका कालाकारहरुले अभिनय गरेका छन् । 

प्रकाशित: विहीबार, ०९ मंसिर २०७८, १४ : ३१ pm

प्रतिक्रिया दिनुहोस

Related News