नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक

नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, ०३ मंसिर २०७८, १० : ३७ pm

मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ । सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन् । 

दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ ।  यस गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । गीतमा श्याम स्वेत रसाइलीको मिक्सिङ छ ।

प्रकाशित: शुक्रबार, ०३ मंसिर २०७८, १० : ३७ pm

प्रतिक्रिया दिनुहोस

Related News