वैवाहिक जीवनमा बाँधिदै पूर्व मिस नेपाल इशानी श्रेष्ठ

वैवाहिक जीवनमा बाँधिदै पूर्व मिस नेपाल इशानी श्रेष्ठ
Glammandu प्रकाशित: विहीबार, ०२ मंसिर २०७८, १२ : ४८ pm

पूर्व मिस नेपाल इशानी श्रेष्ठले विवाह गर्ने भएकी छिन् । 

श्रेष्ठले उद्योगपति तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् । शाहसँग इन्गेजमेन्ट गरेसँगै उनीहरुले डिसेम्बर २१ तारिख अर्थात् पुस ६ गते विवाह गर्ने भएका हुन् । 

इशानीले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गर्दै ‘हाम्रो कहानी शुरु भयो’ भनेर उल्लेख गरेकी छन् । इशानी श्रेष्ठ सन् २०१३ की ‘मिस नेपाल’ हुन् । 
 

प्रकाशित: विहीबार, ०२ मंसिर २०७८, १२ : ४८ pm

प्रतिक्रिया दिनुहोस

Related News