सुनको मूल्यमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: विहीबार, ०२ मंसिर २०७८, ११ : २९ pm

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार १ हजार २ सय ८० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

6195e89e2a72b.JPG
प्रकाशित: विहीबार, ०२ मंसिर २०७८, ११ : २९ pm

प्रतिक्रिया दिनुहोस

Related News