गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत नेपालको अफिसियल युटुब च्यानल ‘पारीजात नेपाल रेकर्डिङ स्टुडियो’ मार्फत सार्वजनिक भएको हो ।
गीतमा श्रीजना स्यङ्तानको शब्द तथा आर बि लामाको संगीत संयोजन रहेको छ । तिमी बिनालाई कर्साङ लामाले मिक्सिङ गरेका हुन् । त्यस्तै गीतको भिडियोलाई गंगाराम राइले छायांकन,सम्पादन र कलर गरेका छन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस