कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ ।
हिजो (आइतबार) तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएनको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि पनि स्थिर रहेको छ । आइतबार तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा करोबार भएको नोपल महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस