गायक डिसी मगरको स्वरमा रहेको गीत (म्युजीक भिडियो) माईखोलाको पानी सार्वजनिक भएको छ । उक्त गीत ‘पारिजात नेपाल रेकर्डिङ स्टुडियो’ युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
गीतलाई धनेन्द्र याम्पा राइले लेखेको शब्दलाई कैलाश राइले संगीत गरेका छन् । गीतमा मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामा अभिनय देख्न सकिन्छ । मोडल बस्नेतले भिडियोमा मेहनत गरेको र दर्शकले मन पराउनेमा विश्वासत रहेको बताए । बस्नेतले भने भिडियोमा मेहनत गरेको र दर्शकले मन पराउनेमा विश्वासत रहेको बताए ।
गीतलाई सञ्जय हमालले संगीत संयोजन, सुवास राइले मिक्सिङ गरेका हुन् । प्रेम लामाले छायांकन, राज महर्जनले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र कार्कीले निउर्देशन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस