बुधबार १ सयले घट्यो सुनको मूल्य

बुधबार १ सयले घट्यो सुनको मूल्य
Glammandu प्रकाशित: बुधबार, १३ असोज २०७८, ११ : ४६ pm

आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

हिजो (मंगलबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार १ सय रुपैयाँले घटेर तोलाको ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५०  रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

61540178bafee.jpg
प्रकाशित: बुधबार, १३ असोज २०७८, ११ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News