गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत सुनैको दरबार सार्वजनिक भएको छ । गीत आज (शुक्रबार) सार्वजनिक भएको हो ।
दीपकराज विश्वकर्माको संगीत रहेको उक्त गीतमा क्षितिज सापकोटाको शब्द रहेको छ भने पुष्कर सुनुवारले एरेन्ज गरेका छन् । गीत क्षितिज सापकोटाले नै लेखेका हुन् ।
गीतको भिडियोमा नेपाली चलचित्रका चर्चित अभिनेता विपिन कार्की र कलाकार लुनिभा तुलाधरकोे अभिनय रहेको छ । युबराज वाईवाको निर्देशनमा तयार भएको उक्तगीतको भिडियोलाई निशल पौडेलले खिचेका हुन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस