कति छ आज सुन-चाँदीको मूल्य ?

कति छ आज सुन-चाँदीको मूल्य ?
Glammandu प्रकाशित: मंगलबार, २९ भदौ २०७८, ११ : ४५ pm

आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य पनि आज स्थिर रहि तोलाको ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

61403c0c4c399.JPG
प्रकाशित: मंगलबार, २९ भदौ २०७८, ११ : ४५ pm

प्रतिक्रिया दिनुहोस

Related News