काठमांडौमा तीजको रमझम (फोटो फिचर)

काठमांडौमा तीजको रमझम (फोटो फिचर)
Glammandu प्रकाशित: विहीबार, २४ भदौ २०७८, २० : ३६ pm

आज हिन्दु नारीहरुको पर्ब हरितालिका तीजको मुख्य दिन काठमाडौं उपत्यकामा धेरै हिन्दू महिलाहरु पशुपतिनाथ लगायतका शिवमन्दिरहरुमा र बसन्तपुरमा पुगेका छन् ।

आ उनिहरु विभिन्न ठाउमा भेला भएर नाचगान सहित रमाईलो गर्ने गर्छन् । विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न र अविवाहितहरुले असल वर पाउन व्रत बस्ने प्रचलन रहेको छ ।

हेर्नुहोस् तस्विरहरुः

613a1fe96fd46.jpg 613a1fea38ff0.jpg 613a1fea9e334.jpg 613a1feb2d6a5.jpg 613a1fec0050a.jpg 613a1fec0c7ae.jpg 613a1fecae83d.jpg 613a1fed0e809.jpg 613a1fed6d108.jpg 613a1fedabbdf.jpg
प्रकाशित: विहीबार, २४ भदौ २०७८, २० : ३६ pm

प्रतिक्रिया दिनुहोस

Related News