आमा बनिन् अभिनेत्री शर्मा

आमा बनिन् अभिनेत्री शर्मा
Glammandu प्रकाशित: बुधबार, २३ भदौ २०७८, १३ : १७ pm

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनलाई पुत्रलाभ भएको हो । 

शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् । 

शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । 

आमा र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ । 


 

प्रकाशित: बुधबार, २३ भदौ २०७८, १३ : १७ pm

प्रतिक्रिया दिनुहोस

Related News