गायक समिर आचार्यको स्वर रहेको गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ । उक्त गीत ‘M8 म्युजिक फ्याक्ट्री’ युट्युब च्यानल मार्फत हिजो (मंगलबार) सार्वजनिक भएको हो ।
अर्जुन तिवारीको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाले अभिनय गरेका छन् ।
वसन्त विवस आचार्यको शब्द तथा समिरकै संगीत रहेको उक्त गीतलाई शान थापाले निर्देशन गरेका हुन् । गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । मै मरी जाउँलाई हालसम्मा २५ हजार भन्दा बढीले हेरेका छन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस