गायिका देविका बन्दनाको नयाँ गीत ‘परदेशी–२’ सार्वजनिक भएको छ । उक्त गीत हिजो (आइतबार) देविका बन्दना युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीत परदेशीमा बिटु भण्डारीको संगीत संयोजन छ । दाजु भाइ कम्पनीले निर्माण गरेको उक्त भिडियोलाई लाटोकोसेरो फिल्मले तयार गरेको हो ।
सञ्जित श्रेष्ठकै छायाँकन रहेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् । दाजु भाइ कम्पनीले निर्माण गरेको उक्त भिडियोलाई लाटोकोसेरो फिल्मले तयार गरेको हो । छेवाङ लामाले निर्देशन गरेको उक्त गीमा एलिसा पुन, सन्जाल भण्डारी, निश्चल भण्डारी तथा हीना मगरले अभिनय गरेका छन् ।
केही अगाडि गायिका वन्दनाले ‘परदेशी’ ल्याएकी थिइन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस