सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?
Glammandu प्रकाशित: शुक्रबार, ०४ भदौ २०७८, १२ : ३१ pm

आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार सय ४ सय रुपैयाँले बढेर तोलाको ९१ हजार २ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

611f50373ca1b.JPG
प्रकाशित: शुक्रबार, ०४ भदौ २०७८, १२ : ३१ pm

प्रतिक्रिया दिनुहोस

Related News