कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य
Glammandu प्रकाशित: मंगलबार, २५ फागुन २०७७, १४ : ४९ pm

कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा डिशहोम अनुबन्धित भएको छ । 

हरेक साता शुक्रबार र शनिबार बेलुका ९ः१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिसमोह फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो । यो कार्यक्रमको प्रमथ बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।
 

प्रकाशित: मंगलबार, २५ फागुन २०७७, १४ : ४९ pm

प्रतिक्रिया दिनुहोस

Related News