बादल थापाको 'फर्केर नआउ' सार्वजनिक

बादल थापाको 'फर्केर नआउ' सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, ०५ साउन २०७८, १७ : १४ pm

नेपाली सांगीतिक आकाश चुम्दै गरेका गायक बादल थापाको नयाँ गीत 'फर्केर नआउ' सार्वजनिक भएको छ । उक्त गीत थापाको आफ्नै युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । 

आफ्नै शब्द, संगीत रहेको गीतमा बादल आफैले अभिनय गरेका छन् । भिडियोको निर्देशन हिमसागर बमले गरेका छन् । गीतको एरेन्ज सुबिन सेन्चुरीले गरेका छन् ।

गीतले विछोडको भावलाई अत्यन्तै उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ ।

प्रकाशित: मंगलबार, ०५ साउन २०७८, १७ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News