समिक्षा दाहालको "तिम्रै लागि" सार्वजनिक (भिडियोसहित)

समिक्षा  दाहालको "तिम्रै लागि" सार्वजनिक (भिडियोसहित)
Glammandu प्रकाशित: सोमबार, २४ जेठ २०७८, १२ : ३५ pm

गायिका समिक्षा दाहालको आवाजमा रहेको गीत "तिम्रै लागि" सार्वजनिक भएको छ । उक्त गीत सोमबार एबी मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

अनिल शर्माको शब्द रहेको गीतमा कल्याण सिङले संगीत भरेका छन् । समिक्षा दाहाल नेपाल स्टारकी प्रतिस्पर्धी हुन् । उनी टप ७ बाट बाहिरिएकी थिइन् । उनी नेपाल आइडल सिजन २ पनि भाग लिएकी थिइन् । नेपाल आइडलमा भने उनी थिएटर राउण्ड बाट बाहिरिकी थिइन् । 

प्रकाशित: सोमबार, २४ जेठ २०७८, १२ : ३५ pm

प्रतिक्रिया दिनुहोस

Related News