'सुन साइँली' गायक हेमन्त रानाले गरे विवाह

'सुन साइँली' गायक हेमन्त रानाले गरे विवाह
Glammandu प्रकाशित: शुक्रबार, ०७ जेठ २०७८, १६ : २३ pm

गायक हेमन्त रानाले विवाह गरेका छन् । उनले, प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् । उनीहरुले क्रिश्चियन परम्परा अनुसार अमेरिकामा विवाह गरेका हुन् । 

‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका हेमन्त केही बर्ष अगाडिदेखि अमेरिकामा छन् । 

गायक रानाका ‘दुबो फुल्यो, लैजा रे, सुन साइँली, तिमी छौं र पो’ लगायतका गीतहरु सुपरहिट भएका थिए । 

प्रकाशित: शुक्रबार, ०७ जेठ २०७८, १६ : २३ pm

प्रतिक्रिया दिनुहोस

Related News