अमेरिकन आइडलको यात्रा टप ७ बाट बाहिरिए दिवेश

अमेरिकन आइडलको यात्रा टप ७ बाट बाहिरिए दिवेश
Glammandu प्रकाशित: मंगलबार, २८ बैशाख २०७८, १४ : ०७ pm

नेपाली मुलका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको यात्रा टप ७ बाट बाहिरिएका छन् । ‘कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका उनी टप ७ सम्म पुग्न सफल भएका थिए । 

अघिल्लो सिजनमा फस्ट रनर अप बनेका उनलाई महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै आयोजकले यो संस्करणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो । दिवेश गत सालको अमेरिकन आइडलको उपविजेता बनेका थिए । 

प्रकाशित: मंगलबार, २८ बैशाख २०७८, १४ : ०७ pm

प्रतिक्रिया दिनुहोस

Related News