नायिका वर्षा राउतलाई कोरोना संक्रमण

नायिका वर्षा राउतलाई कोरोना संक्रमण
Glammandu प्रकाशित: आइतबार, २६ बैशाख २०७८, १३ : ५५ pm

नायिका वर्षा राउतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । 

उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् । उनी अहिलो होम आइसोलेसनमा छिन्। उनले आफू ठिक रहेको बताउँदै छिट्टै ठिक भएर काममा फर्किने अपेक्षा समेत गरेकी छिन् । 

60979a54d16db.jpg
प्रकाशित: आइतबार, २६ बैशाख २०७८, १३ : ५५ pm

प्रतिक्रिया दिनुहोस

Related News