सुनको मूल्यमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: विहीबार, २३ बैशाख २०७८, ११ : ५३ pm

आज (बिहीबार) सुनकाे मूल्य बढेकाे छ । चाँदीकाे मूल्य भने घटेकाे छ ।

बिहीबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर  प्रतिताेला ९० हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको भाउ पनि ताेलाकाे ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९० हजार एक सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य भने ताेलाकाे ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित: विहीबार, २३ बैशाख २०७८, ११ : ५३ pm

प्रतिक्रिया दिनुहोस

Related News