घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: बुधबार, २२ बैशाख २०७८, ११ : २४ pm

नेपाली बजारमा आज (बुधबार) सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । 

बुधबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले घटेर  प्रतिताेला ९० हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको भाउ पनि ताेलाकाे ३ सय रूपैयाँले नै घटेर प्रतितोला ८९ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय २० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित: बुधबार, २२ बैशाख २०७८, ११ : २४ pm

प्रतिक्रिया दिनुहोस

Related News