साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ। सुनको मूल्यमा ९ सय रुपैयाँको गिरावट आएको हो ।
आज छापवाला सुन प्रतितोला ८९ हजार ९ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
त्यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। बिहिबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस