अभिनेत्री सुपुष्पाले गरिन् आफ्नो प्रेमी रौनिकसँग इन्गेजमेन्ट

अभिनेत्री सुपुष्पाले गरिन् आफ्नो प्रेमी रौनिकसँग इन्गेजमेन्ट
Glammandu प्रकाशित: बुधबार, १५ बैशाख २०७८, १३ : १७ pm

फिल्म ‘रणवीर’ बाट अभिनेtत्रीको रुपtमा डेब्यू गरेकी सुपुष्पा भट्टले आtफ्नो प्रेमी  रौनिक विक्रम कँडेलtसँग इन्गेजमेन्ट गरेtकी छन् ।बुधवार ‘कबड्डी’ निर्माता समेत रौनिक विक्रम कँडेलसँग उनले औंठी साटेर इन्गेजमेन्ट गरेकी हुन् । 

 उनीहरु एक वर्षदेखि प्रेममा थिए । उनीहरु बैशााख १७ गते इन्गेजमेन्ट गर्ने तयारीमा थिए । तर, सरकारले कोरोनाको जोखिम बढेको भन्दै १६ गतेबाट निषेधाज्ञा घोषणा गरेपछि उनीहरुले बुध वा र टिकाटालो गरेका हुन् । 

प्रकाशित: बुधबार, १५ बैशाख २०७८, १३ : १७ pm

प्रतिक्रिया दिनुहोस

Related News