यस्तो छ कारोना संक्रमित पूर्वराजा दम्पत्तीको स्वास्थ्य अवस्था

यस्तो छ कारोना संक्रमित पूर्वराजा दम्पत्तीको स्वास्थ्य अवस्था
Glammandu प्रकाशित: सोमबार, १३ बैशाख २०७८, १३ : ०९ pm

कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । 

केही दिनअघि कारोना संक्रमण पुष्टि भएका उनीहरुमा कोरोनाका लक्षणहरु कम हुँदै गएको नर्भिक अस्पतालले जनाएको छ । 

पूर्वराजारानी तथा राजकुमारीको शनिबार दिउँसो १ बजेदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको आइतबार साँझसम्मको अवस्था स्थिर र सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । 

प्रकाशित: सोमबार, १३ बैशाख २०७८, १३ : ०९ pm

प्रतिक्रिया दिनुहोस

Related News