हेयर ट्रान्सप्लान्ट के हाे र याे कति सुरक्षित छ ?

हेयर ट्रान्सप्लान्ट के हाे र याे कति सुरक्षित छ ?
Glammandu प्रकाशित: आइतबार, १२ बैशाख २०७८, १२ : ४३ pm

आजकाल नेपालमा धेरै मानिसहरु कपाल झर्ने समस्याबाट आजित छन् । अहिले कपाल नभएका व्यक्तिहरुका लागि कपाल प्रत्यारोपण अर्थात् हेयर ट्रान्सप्लान्ट विकल्पको रुपमा आएकाे छ । नेपालमा पनि हेयर ट्रान्सप्लान्ट गराउने व्यक्ति बढिरहेका छन् ।

पछाडीको भाग जहाँबाट रौँ झर्दैन त्यो भागबाट निकालिएर अगाडी जहाँ निर झरेको छ त्यहाँ लगेर त्यो भागमा कपाल रोप्ने प्रकृयालाई हेयर ट्रान्सप्लान्ट भनिन्छ । 

अरू सबै उपचारका विधिहरू Temporary  हुन् । Primary उपचार खोज्नेहरूका लागि हेयर ट्रान्सप्लान्ट गरिन्छ ।

कस्तो अवस्थामा हेयर ट्रान्सप्लान्ट गर्ने ?

सामान्यतय छोटो समयका लागि कपाल झर्ने समस्या भए जस्तै, पौष्टिक तत्व नपुगेर, रोग लागेर आदि जस्ता अवस्थामा हेयर ट्रान्सप्लान्ट गरिँदैन । यदि Genetic Hair Loss अथवा पुरूषहरूको अवस्थामा Male Pattern Baldness र महिलाहरूको अवस्थामा  Female Pattern Baldness भएमा यस्तो अवस्थामा भने हेयर ट्रान्सप्लान्ट गरिन्छ । औषधीहरूले कमाल उमार्न नसकेपछी हेयर ट्रान्सप्लान्ट गरिन्छ ।

भिडियाे हेर्नुहाेस् :

 

प्रकाशित: आइतबार, १२ बैशाख २०७८, १२ : ४३ pm

प्रतिक्रिया दिनुहोस

Related News