मदनकृष्ण श्रेष्ठलाई कोरोना पुष्टि, परिवारका पाँचै जनामा देखियो संक्रमण

मदनकृष्ण श्रेष्ठलाई कोरोना पुष्टि, परिवारका पाँचै जनामा देखियो संक्रमण
Glammandu प्रकाशित: सोमबार, ०६ बैशाख २०७८, १७ : १९ pm

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्।‘म लगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनेका छन्।

साथै उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन्।

607d6c44478e9.PNG
प्रकाशित: सोमबार, ०६ बैशाख २०७८, १७ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News