चर्चित गायिका जितु लोप्चन र युनिकको आवाजमा ‘च्यान्ना फुर्ति’ सार्वजनिक

चर्चित गायिका जितु लोप्चन र युनिकको आवाजमा ‘च्यान्ना फुर्ति’ सार्वजनिक
Glammandu प्रकाशित: विहीबार, २६ चैत्र २०७७, १७ : १९ pm

चर्चित गायिका जितु लोप्चन र गायक युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ बजारमा आएको छ । उक्त गीत उनै गायिका जितु लोप्चनको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

चाँद सिङले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतमा गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगीत, जितु लोप्चन र युनिक दोङको आवाज रहेको छ । उक्त गीतको भिडियो भने जिग्मे मिडियाले तयार पारेको हो ।

भिडियो हेर्नुहोस्:-

 

प्रकाशित: विहीबार, २६ चैत्र २०७७, १७ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News