पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि
Glammandu प्रकाशित: बुधबार, २५ चैत्र २०७७, १७ : ४० pm

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको जनाएको छ । 

मन्त्रालयले देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको पुष्टि भएको जनाएको हो  । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।

प्रकाशित: बुधबार, २५ चैत्र २०७७, १७ : ४० pm

प्रतिक्रिया दिनुहोस

Related News