भृकुटी मण्डपको सेल मेलामा २ हजारमा सम्पूर्ण परिवारलाई जुत्ताचप्पल
परिवारका सम्पूर्ण सदस्यलाई दुई हजार रुपैयाँमा जुत्ताचप्पल । यस्तो अपत्यारिलो अफर शिखर सुजले राजधानीको भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा ल्याएको छ । शिखरले जाडोलाई लक्षित गरी विन्टर सेल मेला सुरु गरेको...